SNHPE
काठमाडौं । युरोप नेपाल हेल्थ अवार्ड २०२५ काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल चिकित्सक संघलाई युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्रदान गरिएको हो।